काठमाडौँ- नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौं च्याप्टरको अध्यक्षमा अप्पा शेर्पा चयन भएका छन् । नयाँ कार्यसमितिमा अभिमन्यु गोल्छा निवर्तमान अध्यक्ष, अनुभव श्रेष्ठ प्रथम उपाध्यक्ष र सन्दीप शर्मा द्वतीय उपाध्यक्षमा च…