समाज

बैतडीमा जीप दुर्घटना हुँदा दुई जना घाइते

इकागज | असार ६, २०७९
बैतडी- बैतडीको पज्यूनयाँमा सोमबार जीप दुर्घटना भएको छ । से १ ज १०८७ नम्बरको जीप दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । घाइते हुनेहरूमा शैल्यसिखर नगरपालिका दार्चुलाका गाडी धनी हरिदत्त जोशी र चालक २५ वर्षीय भुवन विष्ट रहेको प्रहरीले जनाएको छ । गाडीमा अन्य यात्रु नभएको र जीप दिउँसो ३ बजेतिर दुर्घटना भएको उनले बताए ।  घाइते दुवै जनाको गोकुलेश्वर अस्पतालमा उपचार भैरहेको छ । उनीहरूको अवस्था सामान्य रहेको ग...