समाज

आज वर्षकै सबैभन्दा लामो दिन : १३ घण्टा ४५ मिनेटको दिन, १० घण्टा १५ मिनेटको रात

इकागज | असार ७, २०७९
काठमाडौँ- ७ असार २०७९, मंगलबार, २१ जुन २०२२ । असार कृष्णपक्ष अष्टमी, आज विश्व योग दिवस, विश्वसंगीत दिवस हो । उत्तरभाद्रपदा नक्षत्र, आयुष्मान योग, बालब करण, चन्द्रमा मीन राशिमा छ । आज १०:२१ देखि १२:०५ बजेसम्मको समय लाभ समय रहेको छ । आज वर्षको सबैभन्दा लामो दिन हो । आज १३ घण्टा ४५ मिनेटको दिन हुनेछ । रातिको समय १० घण्टा १५ मिनेट मात्र हुनेछ । सूर्य दक्षिणायन शुरु हुने दिन हो । सूर्य कंकट राशिमा प्रवेश गर्दछ । आजक...