म्याग्दीको हिमाली क्षेत्रमा यार्सागुम्बा सङ्कलन गर्न थालिएको छ । धवलागिरि गाउँपालिका–१ गुर्जा, वडा नं.–४ मुदी र रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका बासिन्दाहरु यार्सागुम्बा खोज्न हिमाल फेदीको बुकी पा…