समाज

बाघ संरक्षणको माग गर्दै प्रदर्शन (फोटो फिचर)

इकागज | चैत २१, २०८०
काठमाडौँ- बाघ संरक्षणको माग गर्दै पशु प्रेमीहरूले प्रदर्शन गरेका छन् । मंगलबार बालुवाटारस्थित प्रकृति विश्व कोष कार्यालय अगाडि प्रदर्शन गरेका हुन् । चितवनबाट उद्धार गरी ल्याएको ८ वर्षको भाले बाघको पर्सा राष्ट्रिय निकुञ्जको खोरमा शुक्रबार मरेको थियो । पछिल्लो पाँच महिनामा निकुञ्जको खोरमै तीन वटा बाघको मरेको छ । सबै तस्बिर : अनुज/बज्राचार्य/इकागज