समाज

इतिहासमा आज

इकागज | चैत २४, २०८०
काठमाडौँ- आज चैत २४ गते अर्थात अप्रिल ६ । आजको दिन इतिहासमा विभिन्न घटनाहरू भए । ति घटनाबारे जानकारी दिन गइरहेका छौँ ।​ वि.सं २०४६ चैत २४ गते तत्कालीन राजा वीरेन्द्र शाहले मरिचमानसिंह श्रेष्ठ नेतृत्वको सरकार विघटन गरी लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा तीन सदस्यीय मन्त्रिमण्डल बनाए । २०४६ सालको जनआन्दोलन चरम उत्कर्षमा पुगेको बेला काङ्ग्रेस नेता गणेशमान सिंहले आन्दोलनको नेतृत्व गरेका थिए भने नेकपा माले, नेकपा मार्क्स...