समाज

छविलाल जोशीलाई बुटवल लगियो

इकागज | कात्तिक ५, २०८१
काठमाडौं- सहकारी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई बुटवल लगिएको छ । उनलाई बयानका लागि जहाजमार्फत बुटवल लगिएको हो । जोशीमाथि इलाका प्रहरी कार्यालय बुटवलमा मुद्दा छ । सुप्रिम सहकारीको अपचलन प्रकरणमा बयानका लागि जोशीलाई बुटवल लगिएको हो ।  उनी कास्की प्रहरी हिरासतमा रहेका थिए । बयान सकिएपछि उनलाई पुनः पोखरा पठाइने छ ।
समाज

अतिक्रमण हुँदा कर्मनाशा खोला हाउजिङमा पस्यो, २० करोड बराबरको क्षति

इकागज | कात्तिक ५, २०८१

पाटन (ललितपुर) - अतिक्रमण हुँदा कर्मनाशा खोला हिलभ्यू हाउजिङमा पसेकाले यसतर्फ सङ्घ, प्रदेश र स्थानी...