समाज

भारतको बेतालघाटमा दुर्घटना नेपालीको शव नेपाल ल्याइँदै

इकागज | चैत २८, २०८०
कञ्चनपुर -  सोमबार राति भारतको उत्तराखण्डस्थित नैनीताल जिल्लाको बेतालघाटमा सडक दुर्घटनामा परी मृत्यु भएका सात जना नेपालीको शव आज नेपाल ल्याइँदै छ । दुर्घटनाको खबरपछि बुवाको शव बुझ्न नैनीताल पुगेका बाँके बैजनाथ गाउँपालिका–८ का प्रमोद थारुले मृतक सबैको शव परीक्षण अस्पतालले गरिसकेको जानकारी दिए । दुर्घटनामा मृत्यु भएका विश्राम थारुका छोरा प्रमोदले मृतकका केही आफन्तहरु प्नि शव लिन नैनीताल पुगेका बताए ।&...
समाज

अत्यन्तै अस्वस्थकर वायु प्रदूषण : भक्तपुरको एक्युआई ३१२, काठमाडौँको २४७

इकागज | चैत २८, २०८०

काठमाडौँ- काठमाडौँमा केहि दिनदेखि वायु प्रदूषण बढिरहेको छ । काठमाडौँ उपत्यकामा आज तुवाँलो लागेको छ ...