नागरिकलाई गुणस्तरीय, भरपर्दो र सुलभताका साथ स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यले राज्यले अस्पतालहरूको स्थापना गर्छ । नेपालको परिप्रेक्ष्यमा संघीयताको कार्यान्वयनको चरणमा संघ, प्रदेश र स्थानीय स्वास्थ्य संरचना, भौगोलिक अवस्…