केही वर्षअघि चितवनमा म एउटा भेलामा सहभागी हुने अवसर पाएकी थिएँ । उक्त भेलामा उपस्थित अधिकांश सहभागीहरूको संख्या प्रायःजसो विदेशमै अध्ययन गरेका र रोजगारी पनि त्यहीँ गरी बसेकाहरू थिए । तर जो कालान्तरमा मुलुकमा…