बीपी कोइराला सुन्दरीजल जेलबाट छुटेर क्यान्सरको उपचारका लागि अमेरिका पुगे । बीपी जेलमा रहँदा पेरिसमा रहेकी उर्मिला गर्गसँग बीपीको पत्र-संवाद थियो । उर्मिला सन् १९७० को दशकमा पेरिसबाट नेपाल फर्किएकी थिइन् । त्यसअ…