कोभिड-१९ ले गर्दा अहिले पनि हामी त्रसित छौँ । नेपालमा कोभिड सुरु भएको केही महिना सबैजना घरभित्रै बस्यौँ । म पनि बसेँ । पछि कार्यक्रम र अध्ययनको सिलसिलामा बाहिर निस्किएँ । असारदेखि मंसिरसम्म म लगभग १० ओटा जिल्ल…