विश्व

अस्ट्रेलियाको तटमा २९ ह्वेलको मृत्यु, १३० को उद्धार

इकागज | बैशाख १४, २०८१

काठमाडौँ- अस्ट्रेलियाको समुन्द्री तटमा २९ पाइलट ह्वेलको मृत्यु भएको छ । अस्ट्रेलियाको पार्क र वन्यजन्तु सेवाले पिया कोर्टिस बीचमा करिब १६० ह्वेल आइपुगेको बताएको छ । जसमध्ये १३० जनाको उद्धार गरिएको थियो भने २९ जनाको मृत्यु भएको थियो ।

ह्वेल फेरि किनारमा आउने डरले स्पटर प्लेन र धेरै डुङ्गाहरू मार्फत निगरानी भइरहेको छ । समुद्री वैज्ञानिकका अनुसार समुद्री तटमा आएपछि पाइलट ह्वेलहरू सामान्यतया ६ घण्टासम्म मात्र बाँच्न सक्षम हुन्छन् ।

वाइल्ड लाइफ सर्भिसले मृत पाइलट ह्वेलका नमूनाहरू सङ्कलन गरी परीक्षण गर्ने बताएको छ । यी ह्वेलहरू किनारमा किन आए भन्ने जानकारी अहिलेसम्म प्राप्त भएको छैन । यसमा प्रायः  महिला व्हेल र तिनीहरूका बच्चाहरू रहेका थिए ।

सामान्यतया जब ह्वेल बिरामी हुन्छ वा किनारमा फसेको हुन्छ, अन्य पायलट ह्वेलहरू पनि उद्धार गर्न आउँछन् ।

भारतमा लोकसभाको दोस्रो चरणको मतदान जारी, १३ राज्यका ८८ सिटमा चुनाव हुँदै

इकागज | बैशाख १४, २०८१

काठमाडौँ - भारतको लोकसभा चुनावको दोस्रो चरणको मतदान आज जारी रहेको छ । भारतको निर्वाचन आयोगका अनुसार...

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण

इकागज | बैशाख १३, २०८१

सोल - सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा दक्षिण कोरियाको स्थानीयरूपमा विकसित पृथ्...

स्पेनका प्रधानमन्त्रीले आफ्नी पत्नीविरुद्ध अनुसन्धान सुरु भएपछि सार्वजनिक काम रोके

इकागज | बैशाख १३, २०८१

काठमडौँ - स्पेनका प्रधानमन्त्रीले आफ्नी पत्नीविरुद्ध अनुसन्धान सुरु भएपछि सार्वजनिक काम बन्द गरेका छन् ...

रफाहमा हमासविरूद्धको कारबाहीलाई अघि बढाइरहेको इजरायलको दाबी

इकागज | बैशाख १३, २०८१

जेरुसेलम- इजरायलले १५ लाख प्यालेस्टिनीको आश्रयका गाजाको दक्षिणी शहर रफाहमा सैन्य कारबाही सुरू भएमा यसल...

बाइडेनले गरे अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयकमा हस्ताक्षर

इकागज | बैशाख १२, २०८१

काठमाडौँ - राष्ट्रपति जोन बाइडेनले अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयकमा हस्ताक्षर गरेका छन् । र...