काठमाडौँ- अमेरिकी एआई चिप कम्पनी एनभिडियाको बजार मूल्य २ ट्रिलियन अमेरिकी डलर पुगेको छ । चिप निर्माता कम्पनीका लागि नयाँ कोसेढुंगा साविक भएको बीबीसीले जनाएको छ । सिलिकन भ्यालीमा यस कम्पनीको मूल्य शुक्रबार …