विश्व

अमेरिकी राष्ट्रपतिको प्रवक्तामा प्रथम पटक अश्वेत र समलिंगी नियुक्त

इकागज | बैशाख २३, २०७९

काठमाडौँ-  अमेरिकी राष्ट्रपति जो बाइडनले कारिन जिन-पियरीलाई आफ्नो नयाँ वरिष्ठ प्रवक्ता नियुक्त गरेका छन् । राष्ट्रपतिको वरिष्ठ प्रवक्ता नियुक्त हुने उनी पहिलो अश्वेत नागरिक हुन् । 

यसका साथै खुल्ला रुपमै समलिंगीको रुपमा रहेकी कारिन उक्त पदमा नियुक्त हुने उनी पहिलो समलिंगी पनि हुन् । कारिनलाई ४३ वर्षीय जेन साकीको स्थानमा नियुक्त गरिएको हो । 

४४ वर्षीया कारिनले बाइडन निर्वाचित भएसँगै उपप्रमुख प्रेस सल्लाहकार नियुक्त भएकी थिइन् । प्रेस सल्लाहकारले ह्वाइट हाउसको दैनिक जानकारीका लागि पत्रकार सम्मेलन गर्नुपर्ने हुन्छ । 
 

युक्रेनी लडाकुले आत्मसमर्पण गरे सर्वसाधारणलाई सुरक्षित बाटो दिन्‍छौँ : पुटिन

इकागज | बैशाख २३, २०७९

काठमाडौँ- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी लडाकूले आत्मसमर्पण गरे आफ्ना सेनाले सर्वसाधारणलाई सु...

अफगानिस्तानमा सर्वसाधारणमाथि भएको हमलाको संयुक्त राष्ट्रसंघद्धारा निन्दा

इकागज | बैशाख २२, २०७९

संयुक्त राष्ट्रसंघ- संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा पछिल्ला केही दिनयता निरन्तर रुपमा त्यहाँका सर्वसाधारण...

सुकीको सजायमाथि पुनर्विचार गर्न गरिएको आग्रहलाई म्यानमारको अदालतद्वारा खारेज

इकागज | बैशाख २१, २०७९

एजेन्सी – म्यानमारको सैन्य प्रशासनसँग वफादार अदालतले भ्रष्टाचारविरूद्धको अभियोगमा आफूलाई सुनाइएको ...