विश्व

बंगलादेशमा आरक्षणविरुद्धको आन्दोलन चर्कियो, १९ जनाको मृत्यु

इकागज | साउन ४, २०८१

काठमाडौँ- आरक्षणविरुद्ध चलिरहेको राष्ट्रव्यापी आन्दोलनमा बंगलादेशका विभिन्न भागमा हालसम्म कम्तीमा १९ जनाको मृत्यु भइसकेको छ ।

स्थानीय मिडियाहरूले सयौं मानिस घाइते भएको र आन्दोलन र हिंसा निरन्तर बढ्दै गएको बताएका छन् । प्रदर्शन हिंसात्मक हुँदै गएपछि बंगलादेशका धेरै ठाउँमा इन्टरनेट सेवा बन्द गरिएको छ ।

यसैबीच बंगलादेशको राष्ट्रिय च्यानल बीटीभीको कार्यालयमा बिहीबार दिउँसो आगलागी भएको छ । आगलागीका कारण बिटिभीको प्रसारण रोकिएको छ । 

गत जुन ५ मा रिट निवेदनका आधारमा उच्च अदालतले सन् २०१८ मा सरकारी जागिरमा आरक्षण खारेज गर्ने सरकारको सूचनालाई अवैधानिक घोषणा गरेको थियो । अदालतको उक्त फैसलापछि आरक्षण विरुद्धको आन्दोलन सुरु भएको हो ।

भारतले  बंगलादेशमा रहेका आफ्ना नागरिकलाई भन्यो - आवासीय परिसरबाट बाहिर ननिस्कनू

इकागज | साउन ३, २०८१

काठमाडौँ - बं सरकारी जागिरमा आरक्षणको विरोधमा विद्यार्थीहरूले प्रदर्शन गरिरहेका छन् । पछिल्लो समय ह...

रुससँगको सम्बन्धलाई उपयोग गर्दै युद्ध अन्त्यको पहल गर्न भारतलाई अमेरिकाको आग्रह

इकागज | साउन २, २०८१

वासिङ्टन डीसी- मस्को र किएभबिच चलिरहेको द्वन्द्वका बिच अमेरिकाले भारतलाई रुससँगको लामो समयदेखि रहेको स...

विश्व अर्थतन्त्र यस वर्ष ३.२ प्रतिशतले वृद्धि हुने पूर्वानुमान : अन्तर्राष्ट्रिय मुद्राकोष

इकागज | साउन २, २०८१

वासिङ्टन- अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) ले अमेरिका र जापानका लािग पूर्वानुमानमा कटौती गरे पनि मुद्रा...

बैङ्ककको होटलको कोठामा विष सेवन गरेको आशंकामा ६ जनाको शव फेला

इकागज | साउन २, २०८१

बैङ्कक- थाइल्यान्डका प्रधानमन्त्री श्रेथा थाभिसिनले मङ्गलबार मध्य बैङ्ककको एक लक्जरी होटलको कोठामा छ जना विद...

ट्रम्पले बनाए सिनेटर जेडी भान्सलाई उपराष्ट्रपतिको उम्मेदवार

इकागज | साउन १, २०८१

काठमाडौँ- अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले ओहायोबाट रिपब्लिकन सिनेटर जेडी भान्सलाई उपराष्ट्रपतिको ...