काठमाडौँ-१ : हारे रवीन्द्र मिश्र, प्रकाशमान सिंह विजयी

काठमाडौँ- काठमाडौँ-१ नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंह विजयी भएका छन् । सिंहले १२९ मतान्तरले जितेका हुन् ।
अन्तिम मत परिणामअनुसार सिंहले ७१४० मत ल्याएका छन् ।
त्यस्तै राप्रपाका रवीन्द्र मिश्रले ७०११ मत ल्याएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम २८०३, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का किरण पौडेल २६९३ र नेपाल सुशासन पार्टीका रमेशप्रसाद खरेल २१३० मत पाएका छन् ।
सिंहको यो चौथो जित हो ।
र, यो पनि
- मनाङबाट सांसद जितेका गुरुङ : विशेष अदालतमा भ्रष्टाचार मुद्दा विचाराधीन, तत्काल संसद् छिर्न नपाउने

यी हुन् जसपाको मधेस प्रदेश सांसद

यी हुन् एमालेका कर्णाली प्रदेश सभा समानुपातिक सांसद

माओवादी केन्द्रले छान्यो प्रतिनिधिसभामा यी १४ सांसद (सूचीसहित)

संघमा थ्रेसहोल्ड कटाउन नसकेको एकीकृत समाजवादीलाई समानुपातिकतर्फ प्रदेशमा नौ …

दोलखाको मत गणना अन्तिमतिर : शिवाकोटीले घटाए मतान्तर, कसको मत कति ?

११९५ मतान्तरले माओवादीका कार्की अगाडि लागे, शिवाकोटीको मत कति ?

रोमाञ्चक बन्दै दोलखाको मतगणना, ३० मतले अगाडि लागे एमालेका शिवाकोटी

प्रतिक्रिया