कर्पोरेट

शुभ गृहमा ‘एडमिसन विक अष्ट्रेलिया’  हुँदै

इकागज | बैशाख ८, २०८०

काठमाडौं । सुभगृह इन्स्टिच्युट एण्ड कन्सल्टेन्सीको आयोजनामा ‘एडमिसन विक अष्ट्रेलिया’ हुने भएको छ । उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श लगायतका सेवा प्रदान गर्दै आइरहेको सुभगृहले अप्रिल २३ देखि २८ सम्म कार्यक्रम गर्न लागेको हो ।

उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई लक्षित गरी कार्यक्रम गर्न लागिएको सुभगृहका प्रवन्ध निर्देशक सुभेन्द्र थापाले जानकारी दिए । नयाँ बानेश्वरस्थित थापागाउँमा रहेको सुभगृहको कार्यालयमा एडमिसन विक कार्यक्रम हुनेछ ।
अष्ट्रेलियास्थित प्रशिद्ध युनिभर्सिटी तथा कलेजका प्रतिनिधिहरुको सहभागितामा कार्यक्रम हुनेछ । उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीका लागि कार्यक्रम निकै प्रभावकारी हुने उनले बताए ।

अन द स्पट एडमिसन, आयल्स र पिटिइ कक्षमा ५० प्रतिशत छुट लगायत सुविधा विद्यार्थीले प्राप्त गर्नेछन् । लक्की ड्रका आधारमा ट्याब्लेट, मोबाइल र मुभी टिकट जित्न सकिने जनाइएको छ ।

 

नबिल बैंक र पूर्वाञ्चल विश्वविद्यालयबीच वित्तीय कारोबारमा समझदारी

इकागज | बैशाख ७, २०८०

काठमाडौं– नबिल बैंक लिमिटेड र पूर्वाञ्चल विश्वविद्यालयबीच वित्तीय कारोबार र विभिन्न तालिमद्वारा मा...

सामसङ मोबाइल खरिद गर्दा यसरी पाउनुहोस् दुई हजार रुपैयाँ क्यासब्याक

इकागज | बैशाख ५, २०८०

काठमाडौं– स्मार्टफोन सामसङले हालैमात्र बजारमा उपलब्ध गराइएका ए सिरिज मोडलका २ वटा नयाँ ग्यालेक्सी...

एभरेष्ट बैंकको मोबाईल बैंकिङ्ग एपमार्फत स्मार्ट क्युआर भुक्तानी सेवा सुचारु

इकागज | बैशाख ४, २०८०

काठमाडौं । एभरेष्ट बैंकको मोबाईल बैंकिङ्ग मार्फत स्मार्ट क्युआर द्वारा भुक्तानी लिने मर्चेन्टहरुलाई भुक्तानी...

महालक्ष्मी विकास बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत कहाँ के गर्‍याे ?

इकागज | बैशाख ३, २०८०

काठमाडौं–महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत विद्य...

एभरेष्ट बैंकको मोबाईल बैंकिङ्ग एप इबियल टच २४ मार्फत स्मार्ट क्यु आर भुक्तानी सेवा सुचारु

इकागज | चैत ३०, २०७९

काठमाडौँ- एभरेष्ट बैंकको मोबाईल बैंकिङ्ग एप इबियल टच २४ मार्फत स्मार्ट क्युआरद्वारा भुक्तानी लिने मर्चेन्टह...