काठमाडौँ - स्मार्टफोन ब्रान्ड रियलमीले नीति शाहलाई आफ्नो ब्रान्ड एम्बेस्डरको रुपमा नियुक्त गरेको छ । योसँगै शाहले अब रियलमी, नार्जो र एआइओटि एवं वेरेबलस् लगायत अन्य इकोसिस्टम प्रोडक्टहरु पनि एन्डोर्स गर्नेछिन् । …