कर्पोरेट

'आइएमई पे'बाट अब सजिलै ट्राफिक जरिवाना तिर्न सकिने

इकागज | फागुन ४, २०७९

काठमाडौँ । आइएमई पे ले आफ्ना ग्राहकहरूले सजिलैसँग आफ्नो ट्राफिक जरिवाना भुक्तान गर्न मिल्ने सुविधा थपिएको छ ।

ग्राहकवर्गहरूलाई विभिन्न सेवाहरुको सहज भुक्तानी सेवा प्रदान गर्दै आएको आइएमई पे एपबाट अब सरकारी तहमा गर्नुपर्ने भुक्तानी, जस्तै कर भुक्तानी, लोक सेवाको भुक्तानी गर्न, ट्राफिक जरिवाना भुक्तानी गर्न सकिने भएको हो ।

ग्राहकवर्गहरुले लामो लाइनमा बसी फाइन तिर्न नपरोस् भन्ने उद्देश्यका साथ सो सुविधा जारी गरिएको हो । ट्राफिक जरिवाना तिर्नका लागि ग्राहकहरूले आइएमई पेको एपमा गवर्नमेन्ट सेवामा गइ सुचीमा देखाइएको ट्राफिक फाइनमा गइ मागिएको विवरण भरेर सजिलैसँग फाइन भुक्तानी गन सकिने आइएमइ पे ले जनाएको छ ।
 

एससीटीले गर्‍यो वाणिज्य बैंकसँग युपीआइ डेबिट कार्ड सेवा सञ्‍चालनका लागि सम्झौता

इकागज | फागुन ३, २०७९

काठमाडौँ- नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्‍चालकको अनुमती प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज...

ह्याकिंग फर ह्युम्यानिटीमा जित्यो क्राफ्टर्सले एक लाख ५० हजार

इकागज | फागुन ३, २०७९

काठमाडौँ- एनसेल आजियाटा लिमिटेडसँगको प्रमुख सहकार्यमा शिक़्वल फाउन्डेसनले आयोजना गरेको तीन दिने नेपालक...

केड कम्पनीमा किनमेल गर्दै हुनुहुन्छ ? एनआईसी एशिया बैंकबाट लिनुहोस् २० प्रतिशत छुट

इकागज | फागुन ३, २०७९

काठमाडौँ- ‘डिजिटल फष्ट बैंक’ बन्‍ने दीर्घकालीन लक्ष्यसहित डिजिटल बैंकिङको प्रवर्द्धन ...

'आइएमई पे'मार्फत् चन्द्रागिरि केबलकारको टिकट काट्दा ५० प्रतिशतसम्म छुट

इकागज | फागुन १, २०७९

काठमाडौँ - आइएमई पे वालेट एप प्रयोगकर्ताहरूले आइएमई पे एप मार्फत् चन्द्रागिरि केबलकारको टिकट काट्दा...

रिद्धि सिद्धि सिमेन्टको आयोजनामा एक दिने स्वास्थ्य शिविर सम्पन्‍न

इकागज | माघ २३, २०७९

मकवानपुर - रिद्धि सिद्धि सिमेन्ट लिमिटेडको आयोजनामा गत एक दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ । रिद्धि सिद्...