काठमाडौँ - शिवम् सिमेन्ट लिमिटेडले विशेष साधारण सभा सम्पन्न गरेको छ । भाद्र १० गतेका लागि बोलाइएको विशेष साधारण सभा अनामनगर स्थित कम्पनीको सभाहलमा सम्पन्न गरिएको हो । उक्त सभा कम्पनीका सञ्चालक अध्यक्ष …