अदालत

प्रधानन्यायाधीशमा श्रेष्ठ नियुक्त

इकागज | भदौ ४, २०८०

काठमाडौँ- कायम मुकायम प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ प्रधानन्यायाधीश पदमा नियुक्त भएका छन् ।

नेपालको संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आज श्रेष्ठलाई प्रधानन्यायाधीश पदमा नियुक्त गरेका हुन् । संसदीय सुनुवाइ समितिको आजको बैठकले प्रधानन्यायाधीशमा उनको नाम सर्वसम्मत अनुमोदन भएको थियो । 

सन् १९५९ अक्टोबर १६ मा सिलगढी डोटीमा जन्मिएका श्रेष्ठले सन् १९८४ देखि सुदूरपश्चिम क्षेत्रीय अदालतमा शाखा अधिकृतका रूपमा सरकारी सेवामा प्रवेश गरेका थिए ।

श्रेष्ठले सन् २००४ मा गोरखा दक्षिणबाहु तेस्रो र सन् १९९१ मा गोरखा दक्षिणबाहु चौथो प्राप्त गरेका थिए ।

प्रस्तावित प्रधानन्यायाधीशलाई सांसदको प्रश्न - न्याय कस्का कारण महङ्गो ?

इकागज | भदौ ४, २०८०

काठमाडौँ - सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई अधिक...

संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ अनुमोदित

इकागज | भदौ ४, २०८०

काठमाडौँ- संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठलाई सर्वसम्मतले अनुमोदन गरे...

प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको आज संसदीय सुनवाई हुँदै

इकागज | भदौ ४, २०८०

काठमाडौँ- सर्वोच्च अदालतका लागि प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठमाथि संसदीय सुनुवाइ हुँदैछ...

कालिकोटको सरुवा रोग अस्पताल सुर्खेतमा सार्ने कर्णाली सरकारको योजनाविरुद्ध रिट दायर

इकागज | साउन ३१, २०८०

काठमाडौँ– कालिकोटको एकमात्र सरुवा रोग अस्पताल सुर्खेतमा सार्ने योजनाविरुद्ध उच्च अदालत जुम्लामा रि...

न्यायपालिका गम्भीर र संवेदनशील छ : कामु प्रधानन्यायाधीश

इकागज | साउन २७, २०८०

काठमाडौँ- कामु प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नागरिकलाई स्वच्छ, निष्पक्ष र छिटोछरितो तथा प्रभावकार...

नेपालको शिक्षा बेरोजगार उत्पादन गर्ने नभई जीवन उपयोगी हुनु पर्नेमा विज्ञहरूको जोड

इकागज | साउन २७, २०८०

बुटवल- कानुनी शिक्षालाई व्यवहार उपयोगी बनाउन विज्ञहरूले सुझाव दिएका छन् । बुटवलमा आयोजित 'नेपालमा...

ललिता निवास प्रकरणका आरोपीलाई थप सात दिन हिरासतमा राख्न अदालतको अनुमति

इकागज | साउन २४, २०८०

काठमाडौं - बालुवाटारस्थित ललिता निवास प्रकरणमा पक्राउ परेकालाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न ...

अदालतको दक्षता र क्षमतालाई अभिवृद्धि गर्नु जरुरी छ : न्यायाधीश सिन्हा

इकागज | साउन २२, २०८०

काठमाडौँ - सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हाले अदालतको दक्षता र क्षमतालाई अभिवृद्धि गर्नु जरुरी...