टोकियो : जापान सरकारले टोकियो र ओसाकामा ठूलो संख्यामा मानिसहरुलाई खोप लगाउन सक्ने गरी खोप केन्द्रहरु सोमबार खुला गरेको छ । जापानमा खोप अभियान सुस्त भएको आलोचना भइरहेका बेला सरकारले व्यापक अभियान थालेको हो …