लन्डन : विश्वमै कोभिड-१९ विरुद्ध खोप लगाउने पहिलो व्यक्तिको निधन भएको छ । बेलायतका ८१ वर्षे विलियम सेक्सपियरको निधन भएको हो । बेलायती सञ्चारमाध्यमहरूको अनुसार सेक्सपियरको कोभिडसँग असम्बन्धित बिमारीका क…