काठमाडौँ- सोमबार तीन हजार ६५१ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार १६ हजार ५९४ को परीक्षण गरिएको थियो । २४ घण्टामा १७८४ जना संक्रमणमुक्त भएका छन् । हालसम्म देशभर ६ लाख ७१ हजार ८३ जना स…