काठमाडौँ- बुधबार काठमाडौँ उपत्यकामा १ हजार २७९ जनामा कोभिड-१९ को संक्रमण थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौँमा ९०८, भक्तपुरमा १६५ र ललितपुरमा २०६ जनामा कोभिड पुष्टि भएको ह…