काठमाडौँ - जापानले कोभ्याक्स परियोजनामार्फत नेपाललाई उपलब्ध गराएको एस्ट्राजेनेका खोपको पहिलो खेप नेपाल आइपुगेको छ । शनिबार बिहान साढे ९ बजे जापानबाट पाँच लाख १३ हजार डोज खोप नेपाल आइपुगेको स्वास्थ्य सेवा विभा…