काठमाडौँ - सरकारले काठमाडौँको सामाखुशीस्थित राधास्वामी आइशोलेसन सेन्टरलाई स्थायी केन्द्र खोप बनाएको छ । लक्षित समूहले स्वास्थ्य कार्यालयले तोके बमोजिम राधास्वामी आइसोलेसन सेन्टरमा गएर खोप लगाउन सक्ने स्वास्थ्य त…