काठमाडौँ - सरकारले खोप उपलब्ध गराउने सबै मित्र राष्ट्र र कम्पनीलाई धन्यावाद दिँदै थप खोपको पहल अघि बढाएको छ । कूटनीतिक पहलकदमीमा सक्रियहरुलाई पनि सरकारले स्मरण गर्दै खोप उपलब्ध गराउने मुलुक प्रति आभार व्यक्त…