काठमाडौँ : चीनले नेपाललाई फेरि कोभिड–१९ विरुद्धको १६ लाख मात्रा खोप अनुदानमा दिने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आज शिष्टाचार भेट गर्दै नेपालका चिनियाँ राजदूत होऊ यान्छीले चिनियाँ …