क्रिकेट

भारतविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने

इकागज | भदौ १८, २०८०

काठमाडौँ- एसीसी एसिया कपको दोस्रो खेलमा नेपालले भारतविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

श्रीलंकाको पालेकेले इन्टरनेसनल क्रिकेट स्टेडियममा टस जितेर भारतले नेपाललाई पहिला ब्याटिङका लागि निम्तो दिएको हो ।

नेपालले कुनै पनि फर्म्याटमा भारतको सिनियर टोलीविरुद्ध खेल्न लागेको यो पहिलो अवसर हो ।

नेपालले पहिलो खेलमा पाकिस्तानसँग २ सय ३८ रनको पराजय भोगेकाले सुपर फोरमा प्रवेश गर्न नेपालले भारतलाई हराउनु पर्नेछ ।

यता पहिलो खेलमा पाकिस्तानसँग अंक बाँडेको भारतले नेपालविरुद्ध जित अथवा अंक बाँडे पनि सुपर फोरको यात्रा तय गर्नेछ ।

अस्ट्रेलियाले गर्‍यो दक्षिण अफ्रिकाविरुद्धको सिरिज क्लिन स्विप

इकागज | भदौ १८, २०८०

काठमाडौँ- पाहुना टोली अस्ट्रेलियाले दक्षिण अफ्रिकाविरुद्धको टी-ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । आइत...

एसिया कप : रोहित पौडेल र रोहित शर्माबीचको टस नेपालका लागि ऐतिहासिक हुने

इकागज | भदौ १८, २०८०

काठमाडौँ- श्रीलङ्कामा जारी एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलोपटक ...

खेल पूरा नभएपछि भारतमाथि पाकिस्तान क्रिकेट बोर्डका पूर्व अध्यक्षको आक्रोश

इकागज | भदौ १७, २०८०

काठमाडौँ- एसीसी एसिया कपअन्तर्गत भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण प्रभावित बनेपछि पाकिस्तान क्रिके...