काठमाडौँ- कीर्तिपुरमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा स्कटल्यान्डले नेपाललाई २१३ रनको सामान्य लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले …