काठमाडौँ- घरेलु टोली भारतविरुद्धको दोस्रो टी-ट्वान्टी खेलमा श्रीलंकाले जित हात पारेको छ । पुणेमा बिहीबार राति भएको खेलमा श्रीलंकाले भारतलाई १६ रनले पराजित गरेको हो । जितसँगै ३ खेलको सिरिज १-१ को बराबर…