काठमाडौँ : वेष्ट इण्डिजसँगको तीन खेलको एकदिवसीय क्रिकेट सिरिज भारतले जितेको छ । बुधबार अहमदावादमा भएको दोस्रो एकदिवसीयमा ४४ रनको जित हात पारेसँगै भारतले एक खेल अगावै सिरिज २–० ले जितेको हो । …