क्रिकेट

सचिन तेन्दुलकरका छोरा अर्जुनकाे आईपीएलमा डेब्यू

इकागज | बैशाख ३, २०८०

काठमाडौँ- पूर्व भारतीय क्रिकेटर सचिन तेन्दुलकरका छोरा अर्जुन तेन्दुलकरले इन्डियन प्रिमियर लिग (आईपीएल) मा डेब्यू गरेका छन् ।

वाङ्खेडे स्टेडियममा कलकता नाइट राइडर्सविरुद्ध मुम्बई इन्डियन्सका लागि अर्जुनले डेब्यू गरेका हुन् । मुम्बईका कप्तान रोहित शर्माले अर्जुनलाई ‘डेब्यू क्याप’ लगाएका थिए ।

यससँगै आईपीएल खेल्ने सचिन-अर्जुन पहिलो बुवा-छोराको जोडी बनेका छन् । सचिनले पनि मुम्बई इन्डियन्सका लागि आईपीएल खेल्ने गरेका थिए ।

अर्जुनलाई मुम्बईले गत सिजन पनि टिममा राखेपनि कुनै पनि खेलमा मौका दिएको थिएन ।

फेयरब्रेक इन्भिटेसनल टी-ट्वान्टीमा रुविनाको टिम तेस्रो

इकागज | बैशाख ३, २०८०

काठमाडौँ- रुविना क्षेत्री आवद्ध बर्मी आर्मी हङकङमा जारी फेयरब्रेक इन्भिटेसनल टी-ट्वान्टी क्रिकेट प्रतियोगिता...

बाबरको शतकीय योगदानमा न्यूजिल्यान्डमाथि पाकिस्तानको जित

इकागज | बैशाख ३, २०८०

काठमाडौँ- कप्तान बाबर आजमले शतक प्रहार गरेपछि पाकिस्तानले न्यूजिल्यान्डविरुद्धको पाँच खेलको टी-ट्वान्टी सि...

वर्ष २०७९: बलात्कार आरोप र ‘स्पट फिक्सिङ’ले धुमिल्याएको नेपाली क्रिकेट

सञ्जीव शाह | बैशाख २, २०८०

काठमाडौँ- वि. स. २०७९ मा नेपाली क्रिकेटले नेपालीलाई केही खुसी हुने क्षणको सृजना गरे पनि खेलाडीमाथि ...

रुविनाले अलराउन्ड प्रदर्शन गरेपनि बर्मी आर्मी सेमिफाइनलमै पराजित

इकागज | बैशाख २, २०८०

काठमाडौँ- हङकङमा जारी फेयर ब्रेक इन्भिटेसनल टी-ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत रुविना क्षेत्री सम्मिलित...