काठमाडौं– प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदैछ । किर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी प्रतियोगितामा आइतबार दुई खेल हुने भएको हो । आज हुने पहिलो खेलमा सुदूरपश्चिम प्रदेश …