काठमाडौँ - पाकिस्तानी क्रिकेटका सुपरस्टार शाहिद अफ्रिदी काठमाडौँ आइपुगेका छन् । एभरेष्ट प्रिमियर लिग इपीएल खेल्न अफ्रिदी काठमाडौँ आइपुगेका हुन् । उनी काठमाडौँ किंग्समा आबद्ध छन् । त्रिभुवन अन्तराष्ट्रिय व…