क्रिकेट

राष्ट्रिय क्रिकेट टिमलाई सम्मान

इकागज | चैत ४, २०७९

काठमाडौँ- ​एमडीएसी स्पोर्ट्सले आइसिसी विश्वकपको ग्लोबल छनोटमा पुग्न सफल नेपाली राष्ट्रिय क्रिकेट टिमलाई सम्मान गरेको छ ।

ए डिभिजन लिगको मार्केटिङ कम्पनी समेत रहेको एमडीएसीले शनिबार दशरथ रंगशालामा राष्ट्रिय क्रिकेट टिमलाई सम्मान गरेको हो । ए डिभिजन लिग अन्तर्गत मनाङ मर्स्याङ्दी क्लब र एपीएफ क्लबबीचको खेल दौरान अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङ, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह लगायतले खेलाडीलाई सम्मान गरेका हुन् ।

विश्वकप क्रिकेट लिग टू मा उत्कृष्ट प्रदर्शन गर्दै विश्वकप छनोटमा सोझै छनोट भएको भन्दै क्रिकेट टिमलाई सम्मान गरिएको एमडीएसी स्पोर्ट्सले जनाएको छ । लिग टू अन्तर्गत टियु क्रिकेट मैदानमा भएको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा बिहीबार युएईलाई पराजित गर्दै नेपाल जिम्बावेमा आयोजना हुने विश्वकप छनोटमा सोझै छनोट भएको थियो । 

इण्डो-नेपाल मैत्रीपूर्ण महिला क्रिकेट : पहिलो खेलमा भारत ९ विकेटले पराजित

विराटनगर- प्रथम रेडमग इण्डो–नेपाल मैत्रीपूर्ण महिला क्रिकेट प्रतियोगितामा विराटनगरमा सुरु भएको छ ...

क्रिकेटर ऐरी र सार्कीलाई सुदूरपश्चिम सरकारले दुई/दुई लाख रूपैयाँ दिने

इकागज | चैत ४, २०७९

कैलाली । राष्ट्रिय क्रिकेट टिममा प्रतिनिधित्व गर्ने सुदूरपश्चिम प्रदेशका क्रिकेट खेलाडीलाई प्रदेश सरका...

न्यूजिल्यान्डका अलराउन्डर ब्रेसवेलले बैँग्लोरका लागि आईपीएल खेल्ने

इकागज | चैत ४, २०७९

काठमाडौँ- न्यूजिल्यान्डका अलराउन्डर माइकल ब्रेसवेलले रोयाल च्यालेन्जर्स बैँग्लोरका लागि २०२३ को इन्डियन प्रि...

बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसँग विश्वकप छनोटमा पुगेको क्रिकेट टिम (फोटो फिचर)

इकागज | चैत ३, २०७९

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्रिकेट खेलाडीलाई बधाई दिन बालुवाटार बोलाएका छन्।  ...

त्रिवि क्रिकेट मैदानमा तत्काल आधुनिक फ्लडलाइट र स्कोर बोर्ड जडान गर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन

इकागज | चैत ३, २०७९

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा तत्काल आधुनिक फ्लडलाइ...

नेपाली क्रिकेट टीमका खेलाडीलाई जनही तीन लाख दिने प्रधानमन्त्री प्रचण्डको घोषणा

इकागज | चैत ३, २०७९

काठमाडौँ - नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई सरकारले जनही तीन लाख दिने भएको छ । आईसीसी पुरुष ...