क्रिकेट

लिग-२: पीएनजीविरुद्ध नेपाल

सन्दीपले लिए पहिलो ओभरमै विकेट

इकागज | फागुन २९, २०७९

काठमाडौँ- कीर्तिपुरमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको तेस्रो खेलमा नेपालका सन्दीप लामिछानेले पपुवा न्यूगिनी (पीएनजी) विरुद्ध आफ्नो पहिलो बलमै विकेट लिएका छन् ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरिरहेको पीएनजीका सेसे बाउ (१८ रन) लाई सन्दीपले आफ्नो पहिलो ओभर तथा टिमको १४ औँ ओभरको अन्तिम बलमा बोल्ड गरे ।

यसअघि नेपाली बलर ललित राजवंशी र सोमपाल कामीले समान एक-एक विकेट हात पारेका थिए । सोमपालले हिरी हिरीलाई १४ रनमा आउट गर्दा ललितले किपलिन डोरिगाको विकेट हात पारे ।

यूएईलाई हराउँदै नेपालले जोगायो एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता

इकागज | फागुन २८, २०७९

काठमाडौँ- नेपाली क्रिकेट टिमले सन् २०२७ सम्मका लागि आफ्नो एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाएको छ । ...

७७ रन बनाएर आउट भए रोहित

इकागज | फागुन २८, २०७९

काठमाडौँ- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा युनाइटेड अरब इमर...

उच्च लयमा रहेको नेपालले आज खराब प्रदर्शन गरिरहेको युएईविरुद्ध खेल्दै

इकागज | फागुन २८, २०७९

काठमाडौँ- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा उच्च लयमा रह...

उच्च लयमा रहेको नेपालले भोलि खराब प्रदर्शन गरिरहेको युएईविरुद्ध खेल्दै

इकागज | फागुन २७, २०७९

काठमाडौँ- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा उच्च लयमा रहेको न...