काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सन सम्पन्न भएको छ । आइतबार भएको अक्सनमा एनपीएलका आठ फ्रेन्चाइजीले मार्की खेलाडीसहित ११-११ खेलाडी किनेका छन् । अक्सनमा लोकेस बम, प्रतिस जिसी, ललित राजबंशी, अनिल कु…