काठमाडौँ - भारतले बंगलादेशविरुद्धको टेस्ट सिरिज क्लीन स्वीप गरेको छ । मंगलबार दोस्रो टेस्ट ७ विकेटले जितेर भारतले २ खेलको सिरिज २-० ले जितेको हो । यस टेस्टमा बंगलादेशले भारतलाई ९५ रनको लक्ष्य दि…