क्रिकेट

सेमिफाइनलमा अफगानिस्तानको खराब ब्याटिङ, ५६ रनमा अल आउट

इकागज | असार १३, २०८१

काठमाडौँ- अफगानिस्तान दक्षिण अफ्रीकाविरुद्ध ५६ रनमा अल आउट भएको छ ।

जारी टी- २० विश्वकपको सेमिफाइनल खेलमा टस जितेर पहिला ब्याटिंग गरेको अफगानिस्तान ११.४ ओभरमा ५६ रन बनाएर अल आउट भएको हो ।

अफगानिस्तानका लागि अज्मतुल्लाह ओमरजाईले सर्बाधिक १० रन बनाएका थिए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन । त्यस्तै दक्षिण अफ्रिकाका बलर मार्को जानसेन र ताब्रिज शाम्सीले सर्बाधिक ३-३ विकेट लिए भने कागीसो रबाडा र एनरिच नोकियाले २-२ विकेट लिएका थिए ।

टी-२० विश्वकपः दक्षिण अफ्रिकाले भोलि अफगानिस्तानको सामना गर्दै

इकागज | असार १२, २०८१

काठमाडौँ- आईसीसी पुरुष टी-ट्वान्टी क्रिकेट विश्वकपको पहिलो सेमिफाइनल खेलमा भोलि दक्षिण अफ्रिकाले अफगानि...

अस्ट्रेलिया विश्वकपबाट बाहिरिएपछि वार्नरको अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास !

इकागज | असार ११, २०८१

काठमाडौँ- आईसीसी पुरुष टी-ट्वान्टी क्रिकेट विश्वकपको सुपर ८ बाटै अस्ट्रेलिया बाहिरिएपछि ब्याटर डेभिड वार्...

सेमिफाइनलमा अफगानिस्तानले दक्षिण अफ्रिका र भारतले इंग्ल्यान्डको सामना गर्ने

इकागज | असार ११, २०८१

काठमाडौँ- आईसीसी पुरुष टी-ट्वान्टी क्रिकेट विश्वकपको सेमिफाइनलमा प्रवेश गर्ने चार टोलीको टुंगो लागेको छ...

टी-२० विश्वकपः बंगलादेशले भोलि अफगानिस्तानविरुद्ध खेल्दै

इकागज | असार १०, २०८१

काठमाडौँ- आईसीसी पुरुष टी-ट्वान्टी क्रिकेट विश्वकपअन्तर्गत भोलि बिहान बंगलादेशले अफगानिस्तानविरुद्ध खेल्दै...