काठमाडौँ- बुधबारबाट नेपालमा सुरु हुने त्रिकोणात्मक टी-ट्वान्टी सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले रोहितकुमार पौडेलको कप्तानीमा १८ सदस्यीय टिमको घोषणा गरेको …