काठमाडौँ- नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टिमका कप्तान देव खनालले दुर्लभ कीर्तिमान कायम गरेका छन् । मलेसियामा जारी एसीसी यू-१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा युनाइटेड अरब इमरेट्स (यूएई) विरुद्ध शतक …