कूटनीति

पहिलोपटक चीनद्वारा युक्रेनलाई मानवीयता सामग्री सहयोग

इकागज | फागुन २५, २०७८

काठमाडौँ- चीनले रसिया-युक्रेनको युद्ध सुरुभएपछि पहिलोपटक युक्रेनलाई मानवीयतासहितको विभिन्‍न सामग्री सहयोग गरेको छ । चिनियाँ रेडक्रसद्वारा गरिएको सहयोगमा ब्लांकेट, खाद्यान्न तथा दैनिक आवश्यक सामग्रीहरू रहेका छन् ।

दुई साता पहिले रूसी राष्ट्रपति भ्लादमिर पुटिनले पूर्वी युक्रेनका दुई क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएका थिए । रूस समर्थित पृथकतावादीको नियन्त्रणमा रहेका लाई पुटिनले डोनेस्क र लुहान्स्क क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएका थिए ।

दुई क्षेत्रका पृथकतावादी नेताहरूलाई सँगै राखेर पुटिनले उनीहरूलाई स्वतन्त्र राज्यको मान्यता दिने आदेशमा हस्ताक्षर गरेपछि दुई मुलुक युद्धमा फसेको हो । 

स्वतन्त्र राज्यको मान्यता दिएसँगै पुटिनले रूसी रक्षा मन्त्रालयलाई त्यहाँ शान्ति स्थापना गर्न सैनिक पठाउन निर्देशन दिएसँगै रसिया र युक्रेनबीच युद्ध चर्केको हो । युक्रेनबाट २० लाखभन्दा बढी मानिसले मुलुक छोडिसकेका छन् ।

त्यहाँका नागरिक आफ्नो जीवन रक्षाका लागि पोल्याण्ड, फ्रान्स तथा रोमानिया र अन्य छिमेकी मुलुक प्रवेश गरिसकेका छन् ।

<

p> 

 

 

प्रधानसेनापति शर्मा र बंगलादेशका राजदूत चौधरीबीच शिष्‍टाचार भेटवार्ता

इकागज | फागुन २५, २०७८

काठमाडौँ - नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि बंगलादेशका राजदूत सल्लाहुदिन&nbs...

युक्रेन मामिलामा नेपालको वक्तव्य असंलग्नताको परराष्ट्र नीतिकै मर्म अनुसारः मन्त्री खड्का

पुष्पराज आचार्य | फागुन २४, २०७८

काठमाडौँ– परराष्ट्र मन्त्री डा. नारायण खड्काले युक्रेनमाथि रुसको आक्रमणका बारेमा नेपालले दिएको वक्तव्य असं...

परराष्ट्रमन्त्री खड्का र बेलायतका विदेशमन्त्रीबीच टेलिफोन वार्ता

इकागज | फागुन २४, २०७८

काठमाडौँ – परराष्ट्रमन्त्री डा नारायण खड्का र बेलायतका विदेश, कमनवेल्थ तथा विकास राज्यमन्त्री लर्ड अह...

युक्रेनको पक्षमा नेपालले दिएको दुई मिनेटको त्यो सशक्त वक्तव्य

इकागज | फागुन १९, २०७८

युक्रेनमा जारी हिंसा र द्वन्द्वका कारण हाम्रो प्रतिनिधिमण्डल व्यथित छ । विश्वमा जहाँसुकै द्वन्द्व भएपनि त्यसले...

एमसीसी मुख्यालयले स्वीकार्यो एमसीसी अनुमोदन, ‘व्याख्यात्मक घोषणा’का बारे केही बोलेन

इकागज | फागुन १८, २०७८

काठमाडौँ- मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मुख्यालयले फागुन १५ गते नेपालको संसदले गरेको एमस...