कूटनीति

प्रधानमन्त्रीसँग युरोपेली सङ्घका कमिसनरको भेट

इकागज | माघ २५, २०७९

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग युरोपेली सङ्घका अन्तर्राष्ट्रिय साझेदार कमिसनर जुटा उर्पिलाइनले शिष्टाचार भेट गरेकी छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको सो भेटमा द्विपक्षीय हितका विविध विषयमा विचार–विमर्श भएको थियो । यस्तै प्रधानमन्त्री दाहालसँग आजै अमेरिकी सहयोग नियोग (युएसएड)का प्रमुख सामन्था पावरले पनि शिष्टाचार भेट गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

अर्थमन्त्री पौडेल र युएसएआईडीका प्रशासक सामन्था पावरबीच शिष्टाचार भेटघाट

इकागज | माघ २५, २०७९

काठमाडौं- अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (युएसएआईडी)का प्रशासक सामन्था पावर र उप...

उद्योगमन्त्री भण्डारी र दक्षिण कोरियाका राजदूत सुकबीच भेटवार्ता

इकागज | माघ २५, २०७९

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत  ...

सभामुख घिमिरे र चिनियाँ राजदूतबीच भेटवार्ता, चीनतर्फका ६ वटै नाका खोल्ने प्रतिबद्धता

इकागज | माघ २५, २०७९

काठमाडौं- सभामुख देवराज घिमिरेसँग नेपालका लागि चीनका राजदूत छन् सोङले शिष्टाचार भेट गरेका छन् । ...

मलेसियाद्वारा नेपाली कामदारलाई आफ्नै देशको कामदारसरह सेवा सुविधा दिने प्रतिबद्धता

इकागज | माघ २०, २०७९

काठमाडौँ- मलेसिया सरकारले नेपाली कामदारलाई आफ्नै देशको कामदार अनुसार सेवा सुविधा दिने प्रतिबद्धता जन...