काठमाडौँ– सरकारले इजरायलमा निर्माण क्षेत्रमा कामदार पठाउनका लागि द्विपक्षीय सम्झौता तयार पार्न दुवै देशका अधिकारीहरू सम्मिलित संयुक्त कार्यदल गठन गर्न लागिएको जनाएको छ । परराष्ट्र मन्त्री डा. नारायण …