कूटनीति

परराष्ट्रमन्त्री र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता

इकागज | माघ १६, २०७९

काठमाडौँ- परराष्ट्रमन्त्री डा. बिमला राई पौड्याल र अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपविदेश मन्त्री भिक्टोरिया न्युल्यान्डबीच आज भेटवार्ता भएको छ । 

मन्त्रालयमा भएको भेटवार्तामा दुई देशबीचको बलियो दौत्य सम्बन्ध, दुईपक्षीय सहयोग र अपसी हितका सम्बन्धमा छलफल भएको पराराष्ट्र मन्त्रालयले जनाएको छ । 

दुईपक्षीय भेटमा परराष्ट्रमन्त्री पौड्यालले भूकम्प र कोभिड महामारीका समयमा प्राप्त सहयोगका लागि अमेरिकी सरकारलाई धन्यवाद ज्ञापन गरिन् ।

प्रधानमन्त्री प्रचण्डसँग अमेरिकी उपविदेशमन्त्री नुल्यान्डको भेटवार्ता

इकागज | माघ १६, २०७९

काठमाडौँ- संयुक्त राज्य अमेरिकाका राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले प्रधानमन्त्री...

नवनियुक्त चिनियाँ राजदुत सोङले भेटे प्रधानमन्त्री प्रचण्डलाई

इकागज | माघ २, २०७९

काठमाडौँ- नेपालका लागि नवनियुक्त चिनियाँ राजदुत छन सोङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरे...