कूटनीति

अमेरिकी राजदूत थम्प्सन र प्रधानसेनापति शर्माबीच शिष्टाचार भेटवार्ता

इकागज | कात्तिक १५, २०७९

काठमाडौँ- नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि अमेरिकी राजदूत डिन रिचार्ड थम्प्सन बीच शिष्टाचार भेटवार्ता भएको छ । मंगलबार प्रधानसेनापति शर्माको कार्यकक्षमा भएको भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धको विषयमा छलफल भएको सेनाले जनाएको छ ।

भेटघाटले दुई बिचको आपसी सम्बन्धलाई सुमधुर एवम प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

मेरो कार्यकाल सकियो, नेपालमा बसेका याद संगालेर बिदा हुँदैछु : चिनियाँ राजदूत यान्छी

इकागज | कात्तिक ८, २०७९

काठमाडौँ- नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी आफूले चार वर्षे कार्यकाल पूरा गरेको बताएकी छन् । उनल...

परराष्ट्रमन्त्री र विकास तथा सहयोगका लागि स्वीस नियोगका महानिर्देशकबीच भेटवार्ता

इकागज | असोज २८, २०७९

काठमाडौँ- विकास तथा सहयोगका लागि स्वीस नियोगका महानिर्देशक प्याट्रिसिया डान्जीले आज परराष्ट्रमन्त्री ...