लामो समयको कूटनीतिक उटपट्याङ र तिकडमपछि सरकारले चीनको सिचुवान प्रान्तको छन्दु (छङ्तु/चेन्दु) मा कूटनीतिक नियोग खोलेको छ । हाम्रा मिसन मुलुकका लागि उपयोगहीन भइरहँदा वाणिज्य दूतावास थपिनुले परराष्ट्र मन्त्रालयमा द…