काठमाडौँ : अमेरिकी सरकारको हिन्द-प्रशान्त (इण्डो-प्यासिफिक) कमाण्डले नेपालमा कोभिड-१९ नियन्त्रण र उपचार सामग्री पठाउने भएको छ । अमेरिकी इन्डो-प्यासिफिक कमान्डले नेपालमा अत्यन्तै जरूरी अक्सीजन प्लान्ट, सिलिन्डर, त…