चार वर्षपछि दुनियाँको घर–आँगनमा आइपुगेको फुटबल विश्वकप आज समापन हुँदै छ । यो पटकको फाइनलमा सदाबहार प्रतिद्वन्द्वी अर्जेन्टिना र फ्रान्स उपाधिका लागि भिड्दै छन् । अवश्वयम्भावी छ, दुईमध्ये जसले गोल गर्नेछन् उपाधि…