शिक्षा

टिकटकमा विश्वकै सर्वाधिक फलोवर्स भएका लेमले कति कमाउँछन् ?

इकागज | असार १८, २०७९

काठमाडौँ - खाबी लेमलाई 'द किंग अफ टिकटक' को उपाधि पाएपछि उनी अहिले इन्टरनेटमा भाइरल भइरहेका छन्। सर्वाधिक फलोवर्स भएका उनको टिकटकबाट कति कमाउँछन् भन्ने धेरैको चाँसो रहेको छ। 

बिना आवाज संसारभर करोडौँ फ्यान बनाएका उनको टिकटकको कमाइका बारेमा अपटुब्रेन डटकमले सार्वजनिक गरेको छ। हाल लेमका टिकटकमा १४५.२ मिलियन फलोअर्स रहेका छन्। त्यस्तै, उनका भिडियोहरूले २.३ विलियन लाइक पाएका छन्।

लेमले हालसम्म  १ करोड ३० लाख (१३ मिलियन) अमेरिकी डलर सम्पत्ति कमाएका छन्। उनको यो सम्पति टिकटक र उनलाई प्रायोजन गर्ने विभिन्न ब्राण्डको प्रमोशन बापतको हो । 

उनले एक पटक प्रमोशन गर्दा ७२ हजार डलर शुल्क लिने गरेको जनाइएको छ। केही समयअघि मात्रै  लेमले सबैभन्दा बढी टिकटक फलोअर्स हुने व्यक्ति भएका थिए। अमेरिकाका चार्ली डि’एमेलियोलाई पछि पार्दै उनी पहिलो स्थानमा पर्न सफल भएका हुन्।

श्रीमानकाे सम्झनामा क्याम्पसलाई १ कराेड बढीकाे भवन र छात्रवृत्ति काेष

लक्ष्मी भण्डारी | असार १७, २०७९

सुर्खेत । वीरेन्द्रनगरकी कमला मल्लले आफ्ना स्वर्गीय पति भीमबहादुर मल्लको नाममा बहुमुखी क्याम्पसमा भवन निर्मा...

छुट्टै कानुन विश्वविद्यालय स्थापना गर्न कानुनी समस्या हुँदैनः राष्ट्रपति

इकागज | असार १७, २०७९

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले छुट्टै कानुन विश्वविद्यालय स्थापना गर्ने कुरामा कुनै कानुनी समस्य...

विद्यालय छ‍ोडेका बालबालिकालाई शिक्षाको पहुँचमा पुर्‍याउन नेपाल प्रतिवद्ध

इकागज | असार १६, २०७९

काठमाडौँ - शिक्षा मन्त्री देवेन्द्र पौडेलले विभिन्न कारणले विद्यालय छाडेका बालबालिकालाई शिक्षाको पहुँचमा ...

मोडल कलेजबाट छात्रवृत्ति पाएपछि मुस्कान भन्छिन्: 'ल' पढेर न्याय नपाएकाको सहारा बन्छु

इकागज | असार १६, २०७९

काठमाडौँ- बागबजारस्थित मोडल कलेजले मुस्कान खातुनलाई निःशुल्क अध्ययन गराउने जिम्मा लिएको छ । कलेजल...

एसएमटेक टेक्‍नोलोजीको एक दशकमै सफ्टवेयर, पोइन्ट अफ सेल, बार कोडिङ, सेक्युरिटी आइडी कार्डमा सेवा विस्तार

इकागज | असार १३, २०७९

काठमाडौँ- एसएमटेक टेक्‍नोलोजी प्रालिले नेपालमा आईटी सिस्टम इन्टिग्रेटर, पोइन्ट अफ सेल, बार कोडि...

शिक्षा मन्त्रीको गुनासो : कक्षा ८ सम्मको दिवा खाजाका लागि अर्थ मन्त्रालयले बजेट दिएन

इकागज | असार १२, २०७९

काठमाडौँ - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले कक्षा ८ सम्मको दिवा खाजाका लागि अर्थ मन्त्रा...

उपसचिव पदमा सिफारिस भएका उम्मेदवारलाई चैतन्य एकेडेमीको बधाइ तथा शुभकामना

इकागज | असार ११, २०७९

काठमाडौँ- चैतन्य एकेडेमीले लोकसेवा आयोगको आन्तरिक प्रतिस्पर्धाबाट उपसचिव पदमा सिफारिस भएका उम्मेदव...